Federation of Indigenous People in America was established in 2005 in the city of New York by Indigenous People (Janajatis) of Nepal living in America. The main goal of FIPNA is to preserve the indigenous culture, language, religion, dress and heritage here in America and in Nepal. In the context of changing political landscape in Nepal FIPNA is vigorously working to secure the rights of Indigenous People living in Nepal as stipulated in the UN Declaration on Rights of Indigenous Peoples - 2007 and ILO 169 which is ratified by the Governm...
अमेरिकाका आदिवासी जनजातिको नेपाल सरकारलाई आग्रह: “समावेशी नारामा मात्र होइन, व्यवहारमा चाहिन्छ!”
अमेरिकामा रहेका नेपालीहरूको संस्था ‘नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका’ (फिप्ना) ले नेपालका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झालाई एक विशेष पत्र पठाउँदै नेपाल सरकारको ध्यानाकर्षण गराउन अनुरोध गरेको छ। हालै मात्र अमेरिका आउनुभएका सांसद झालाई भेटेर फिपनाले यो पत्र बुझाएको हो।
पत्रमा मुख्य गरी तीनवटा कुराहरू उठाइएका छन्:
१. भाषणमा मात्र होइन, व्यवहारमा समावेशी हुनुपर्ने:
नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउन आदिवासी जनजाति, मधेसी, दलित, महिला र मुस्लिम समुदायको ठुलो योगदान छ। त्यसैले राज्यका हरेक ठाउँमा सबै समुदायको अर्थपूर्ण र समान सहभागिता हुनुपर्ने माग पत्रमा गरिएको छ।
माननीय सांसद मनिष झालाई जनजाती महासंघ अमेरिकाले ग्यापन पत्र बुझायो
न्युयोर्क अमेरिका । नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाले अमेरिका भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झालाई यही जुलाई १२ तारीख एक ग्यापन पत्र बुझाएको छ। नेपालको राजनीतिमा सुल्झाउनु पर्ने विद्यमान बिबिध मुद्दाहरु प्रति बहुमत प्राप्त वर्तमान सरकारको गम्भीर ध्यानाकर्षण होस भन्ने हेतुले यो पत्र बुझाइएको हो। प्रस्तुत छ ग्यापन पत्रको पुर्ण पाठ ।
श्रीमान् माननीय मनिष झा ज्यु !
प्रतिनिधिसभा सांसद !
विषय: नेपाल सरकारको ध्यानाकर्षण गराइदिनुहुन सम्बन्धमा।
माननीयज्यू, तपाईंसँग भेट्ने अवसर पाएकोमा खुशी लागेको छ। भर्खरै सम्पन्न निर्वाचन अनि पार्टीको महाधिवेशनबाट नयाँ पुस्ताको नेतृत्वको रूपमा तपाईं अगाडि आउनुभएको छ। देशले आज नयाँ सोच, नयाँ सरकार, संस्कार र जिम्मेवार नेतृत्व खोजिरहेको पनि थियो ।
१. नेपाली इतिहासमा भएका सबै खाले परिवर्तनको योगदान
Our Events
माननीय परराष्ट्रमन्त्री शिशिर खनालज्यू Meet and Greet
आदिवासी अभिवादन तथा नमस्कार।
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाको आयोजनामा माननीय परराष्ट्रमन्त्री शिशिर खनालज्यूको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ अमेरिकालाई आफ्ना धारणा राख्ने अवसर दिनुभए...
विश्व आदिवासी दिवस–२०२६
विश्व आदिवासी दिवस–२०२६ सफल बनाउन योगदान गर्नुहुने सम्पूर्णमा हार्दिक कृतज्ञता ![]()
नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (FIPNA) को आ...
नेपाल आदिवासी जनजाति महासङ्घ अमेरिका–टेक्सास च्याप्टर सर्वसम्मत रूपमा गठन
हार्दिक बधाई तथा शुभकामना
“संस्था केवल संरचना होइन, साझा इतिहास, साझा चेतना र भावी पुस्ताप्रतिको उत्तरदायित्वको जीवित अभियान हो।”
नेपाल आदिवासी जनजाति महासङ्घ अमेरिका (FIPNA) को संगठन विस्तार अभियानअन्तर्गत आज जुलाई १९, २०२६ का दिन ...
Thanks For The Results Achieved With You
Trusted By Thousands Of People And Nonprofits
I am glad i have donated my money to FIPNA. I feel like this organization does great work and i would 100 % recommend everyone check out what they do and support the cause.
Donor 2
Profession 1
I am glad i have donated my money to FIPNA. I feel like this organization does great work and i would 100 % recommend everyone check out what they do and support the cause.
Divad Chaudhary
Chef
I am glad i have donated my money to FIPNA. I feel like this organization does great work and i would 100 % recommend everyone check out what they do and support the cause.
