Federation of Indigenous People in America was established in 2005 in the city of New York by Indigenous People (Janajatis) of Nepal living in America. The main goal of FIPNA is to preserve the indigenous culture, language, religion, dress and heritage here in America and in Nepal. In the context of changing political landscape in Nepal FIPNA is vigorously working to secure the rights of Indigenous People living in Nepal as stipulated in the UN Declaration on Rights of Indigenous Peoples - 2007 and ILO 169 which is ratified by the Governm...
फिप्नाको कार्यक्रममा योगदान पुर्याएका स्वंयसेवकहरुलाई “कदर -२०२५” द्वारा सम्मान
न्यूयोर्क, नोभेम्बर 15, 2025 — नेपाल आदिवासी जनजाति महांसघ अमेरिका (FIPNA) ले आज एल्महर्स्ट अस्पतालको अडिटोरियममा “FIPNA Volunteer Appreciation 2025” भव्य रुपमा सम्पन्न भएको छ ।
दिउँसो १ बजेदेखि ४ बजेसम्म सञ्चालन भएको कार्यक्रममा वर्षभरि विभिन्न कार्यक्रमहरूमा योगदान पुर्याउने स्वयम्सेवक, सदस्य संस्थाका प्रतिनिधि तथा कलाकारहरूको सम्मानसहित विविध प्रस्तुतिहरू रहेका थिए।
कार्यक्रमको अध्यक्षता FIPNA का अध्यक्ष तोरण गुरुङले गर्नुभएको थियो भने कार्यक्रम FIPNA का महासचिव दीपक चौधरीले सञ्चालन गर्नुभएको थियो। FIPNA की सभामुख भारती राईले सभमुखको आसहणग्रहन गर्नु भएको थियो। साथै FIPNA अन्तर्गतका सदस्य संस्थाका अध्यक्षहरू तथा समुदायका वरिष्ठ अग्रणीहरू पनि विशेष अतिथिका रूपमा सहभागी थिए।
अहिलेकै अवस्थामा जेनजी विद्रोहको उदेश्य पुरा हुन असम्भवः अध्यक्ष शेर्पा
न्यूयोर्क । नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष गेल्जे शेर्पाले अहिलेको अवस्थामा जेन्जी विद्रोहको उदेश्य पुरा हुन नसक्ने बताएका छन् । जेन्जी विद्रोहपछिको वर्तमान सरकारले फागुन २१ गते चुनाब घोषणा गरेको र चुनाब भइहाले पनि पुरानै राज्य प्रणाली र पुरानै दलहरुको मिलिजुली सरकार निर्माण हुने अवस्था रहेकोले जेन्जी विद्रोहको उदेश्य पुरा हुन कठीन रहेको अध्यक्ष शेर्पाले बताए ।
हाल अमेरिका भ्रमणमा रहेका अध्यक्ष शेर्पाले नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना)ले न्यूयोर्कको ज्याक्सन हाइटमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा यस्तो बताएका हुन् ।
Our Events
Volunteer Appreciation Event
Volunteer Appreciation Event – TOMORROW! ![]()
Dear Volunteers,
We are excited to remind you that our Volunteer Appreciation Eve...
31st International Day of the World's Indigenous Peoples
You're Invited!
Join FIPNA in celebrating the 31st International Day of the World's Indigenous Peoples on August 9, 2025, in Wo...
Meet & Greet with Er. Kulman Ghising
You Are Cordially Invited ![]()
We warmly invite you to an exclusive Meet & Greet with Er. Kulman Ghising, a visionary leader and...
Thanks For The Results Achieved With You
Trusted By Thousands Of People And Nonprofits
I am glad i have donated my money to FIPNA. I feel like this organization does great work and i would 100 % recommend everyone check out what they do and support the cause.
Donor 2
Profession 1
I am glad i have donated my money to FIPNA. I feel like this organization does great work and i would 100 % recommend everyone check out what they do and support the cause.
Divad Chaudhary
Chef
I am glad i have donated my money to FIPNA. I feel like this organization does great work and i would 100 % recommend everyone check out what they do and support the cause.
