Federation of Indigenous Peoples of Nepal in America (FIPNA)
Follow us:

148th Memorial Day

Event Image

सम्पुर्णमा सादर नमस्कार तथा जनजाति अभिवादन !!!

मिती २०२५ साल मार्च १५ तारिकको दिनमा नेपाल सरकारको महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री माननिय नोवल किशोर साह सुडी ज्यूको प्रमुख अतिथित्वमा फिप्नाले आयोजना गरेको नेपालको पहिलो शहिद लखन थापा मगर ज्यूको १४८औ स्मिृती दिवसमा यहांहरूको गरिमामय उपस्थितीको लागि हार्दिक अनुरोध गर्दछु ।

स्थान : फिप्नाको कार्यालय ( 82-12 Pettit Avenue, Elmhurst NY 11373)

समय: दिउसको १:०० बजे

मिति: २०२५ साल मार्च १५ तारिक

धन्यवाद !

फिप्ना परिवार!!!