Federation of Indigenous Peoples of Nepal in America (FIPNA)
Follow us:

१४७औ स्मृती दिवस

Event Image

नेपाल आदिवासी जनजाती महासंघ अमेरिकाले
नेपालका जाहंनिय क्रुर साशक बिरुद्धको लडाई र प्रजातान्त्रीक आन्दोलनका सेनानी बिर पुरुष महान व्यक्तित्व प्रथम सहीत लखन थापा मगरज्युको १४७औ स्मृती दिवस मनाउन गईरहेको सन्दर्वमा आदरणिय सम्पुर्ण बौद्धिक र समानिय व्यक्तित्वहरु लाई उपस्थितको लागी हार्दिक अनुरोध गर्दछु ।💐💐🙏🏾🙏🏾