International Women's Day
International Women's Day
आदीवासी अभिवादन
आदरणिय सम्पूर्ण नारीहरु प्रती सम्मान र सदभाव।फिप्नाले यही मिती 03/24/2024 114औं अन्तराष्ट्रिय नारी दिवसको मनाउन गईरहेको जानकारी गराउन चाहान्छौ ।यो अवसरमा आदरणिय सम्पुर्णमा हार्दिक आमन्त्रण गर्न चाहन्छौ ।अन्तराष्ट्रिय नारी दिवसको उपलक्षमा नारी प्रति हुने सबै प्राकारक हिंसा, र भेदभावपूर्ण ब्यबहारहरुको सदाका लागि अन्त्य गरौ र नारी बिकास भए मात्र समाजबिकास अनी देश तेसैले ,अगामी बर्षहरुमा नारीहरुको सम्मान र हकहित,संबर्धन प्रबंधनको निमित्त , ठोस कदन चालम भन्ने उदेश्य सहितको कार्यक्रममा सहभागी भईदिन आदरणिय समाननिय व्यक्तीत्वहरु प्रती हार्दिक अनुरोध गर्दछु ।
तोरण गुरुङ
अध्यक्ष फिप्ना