Federation of Indigenous Peoples of Nepal in America (FIPNA)
Follow us:

Meet and Greet With Chiri Babu Maharjan

Event Image

एउटा परिपक्का व्यक्तीत्व जो जिवनको लामो समय राजनितीक चिन्तन समाज परिवर्तन र रुपान्तर गर्न समाजमा व्यप्ता रुडीवादी असमन्ताको अनी एकलौटी साशन व्यवस्थाको लडाईमा लामो सघंर्ष गरेका ब्यक्तीत्व हामी माज आफुले सघंर्ष को क्रममा प्रप्त अनुभव बाड्नको निमित्त ।भोली हामी माज उपस्थित हुनुहुदैछ ।तसर्थ यही सुचनालाई आधर मानी फिप्ना सदस्य तथा सलहाकार ज्युहरु र फिप्ना सदस्य संस्थाका पदधिकारी ज्युहरुलाई कार्यक्रममा उपस्थित भईदिनुहुनु हार्दीक अनुरोध गर्दछौ 🙏🏾🙏🏾

अध्यक्ष

तोरण गुरुङ